शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आमा बनेपछि पहिलो पटक र्‍याम्प शो गर्दै अभिनेत्री श्वेता

काठमाडौँ । पछिल्लो समय अभिनेत्री श्वेता खड्का फिल्मी गतिविधिबाट बाहिर छिन् । केही महिना अगाडि छोरीलाई जन्म दिएकी श्वेताको आमा बनेपछि सार्वजनिक कार्यक्रममा उपस्थिति पनि देख्न सकिन्न । घरपरिवारमा...