काठमाडौँ। सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरेर मनाइएको छ। सोमबार औँसी परेका दिन बिहान नबोलीकन स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा...