एजेन्सी । हलिउडका सुपरस्टार टम क्रुजको एउटा अडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । मिसन इम्पोसिबल ७ फिल्मको सुटिङका दौरान उनले आफ्ना ‘क्रु’ सदस्यलाई गाली गरिरहेका छन् । ...