सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘हनी ट्र्याप’ भनेको के हो, यस्तो अपराधको न्यूनीकरण कसरी गर्न सकिन्छ ?

अंग्रेजी शब्द ‘हनी’ले मह र ‘ट्र्याप’ले जालमा पार्ने अर्थ दिन्छ । महजस्तै मीठो वा राम्रो चिजको माध्यमले कुनै व्यक्तिलाई ट्र्यापमा पारिन्छ भने यही व्यवहारलाई सामान्य बुझाइमा ‘हनी ट्र्याप’ भनिन्छ ।...