मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कपडा ठेकेदार पिताम्बर मुन्का, जसले प्रहरी हेड्क्वार्टरलाई यसरी झुक्याए

काठमाडौं । न्युनतम मूल्य कबोलेर नेपाल प्रहरीको उलन पाइन्टको ठेक्का लिएका बीरगञ्जका पिताम्बर मुन्काले प्रहरी प्रधान कार्यालयको आँखा छलेका छन् । प्रहरी हेड्क्वार्टरको आँखा छलेर कमजोर गुणस्तरको कपडा बेच्ने र...