शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाकाे पहिरो पीडितलाई एसएस फाउन्डेशनको सहयोग

काठमाडौँ ।  दोलखाको गौरीशंकर गाउँपालिका– ७ मार्बुमा गएको पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एसएस फाउन्डेशनले सहयोग गरेको छ।  फाउन्डेशनले यज्ञ थामीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको...