शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘मेरो इजलासमा पहिले म नेपाल हेर्छु’

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भएका न्यायाधीश सुनिल पोखरेलले हार्ने पक्षको चित्त बुझाउन गाह्रो भएको बताएका छन् । सोमबार जारी संसदीय सुनुवाइका क्रममा सांसदहरूको...