सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

युवराज ज्ञवालीको प्रश्न : एमालेलाई दक्षिणपन्थी भन्ने आधार के ?

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले दक्षिणपन्थी नभएको टिप्पणी गरेका छन् । बुधबार पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्न दैलेख आइपुगेका उनले  पत्रकारहरुसँग कुरा गर्दै कुनै व्यक्ति मन परेन भनेर सिंगो...