बग्दाद । इराकले आफ्नो तेल उत्पादन कोटा उल्लेखनीय रूपमा नबढाइए पेट्रोलियम निर्यातकर्ता देशहरूको समूह ओपेक समेत छाड्न चेतावनी दिइको छ । इराकले सबै विकल्पहरूबारे विचार गरेको वरिष्ठ इराकी तेल मन्त्रालयका अधिकारीलाई...