भियना, सेप्टेम्बर, सन् १९३२ प्रिय प्राध्यापक आइन्स्टाइन, तपाईंले मलाई छलफलमा निम्त्याउनु भएको थाहा पाएँ । छलफलको विषय तपाईंलाई रुचि लागेको तथा अरूलाई पनि रुचिकर हुने खालको रहेछ । म यस...