बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इम्बोस्डको सास्ती : यही ‘पारा’मा वितरण भए कम्तीमा १५ वर्ष लाग्ने

यातायात व्यवस्था विभागले साउन १ गतेदेखि अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरेको हुनुपर्ने भनेर सूचना जारी गरेसँगै यतिबेला यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न...