मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चाल्नाखेल घटनाः मृत फेला परेका दुई विद्यार्थीले विष खाएको आशंका

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा शुक्रवार २ जना विद्यार्थी मृत भेटिएका थिए । नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्का र काभ्रेका १८ वर्षीय मंगल तामाङको शव त्रिवि शिक्षण अस्पतालमा...