जापान । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा रहेका नेपाली पत्रकारहरू नेपाल र विश्वलाई जोड्ने सेतु भएको बताएकी छन् । नेपाल पत्रकार महासङ्घ जापान शाखाको आयोजनामा टोकियोमा शनिबार...