शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंककी निर्देशकमाथि आमाको ३ करोड सम्पत्ति खाएको आरोप

काठमाडौं । राष्ट्र बैँककी निर्देशक पदमा कार्यरत सुष्मा रिजाल रेग्मीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको छ । उनलाई पक्रनुको कारण हो–‘बुवा–आमाको सम्पत्ति खाएर हेला गरेको ।’ सुष्मा र...