सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

३ वर्षको करियरमा अत्यधिक चर्चा कमाएर बिदा भएकी थिइन् दिव्या भारती, २८ वर्ष अघि संदिग्ध स्थितिमा भएको थियो मृत्यु

दिव्या भारती । एक यस्ती नायिका जसले निकै कम उमेरमा बलिउडमा आफ्नो पहिचान बनाइन् । एकपछि अर्को हिट दिएर उनले स्थापित नायिकालाई चुनौती दिइन् । तीन वर्षमा २० वटा फिल्ममा...