काठमाडौँ । जेनजी प्रदर्शनमा लुटपाट भएको इन्सास समेतका ३ थान हतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय शिवराज धमला छन् । उनलाई बालाजुबाट पक्राउ गरिएको उपत्यका...