मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई ओलीको फोन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन् । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा रहेका प्रचण्डलाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले फोन गरेका हुन्...