शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

के हो एनएसएलको अन्योल ?

अखिल नेपाल फुटबल संघ (एन्फा)का तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई नेपाल सुपर लिग (एनएसएल) गर्न अनुमति दियो । शेर्पा नेतृत्वको कार्यसमितिले भदौ २४ गतेदेखि...