शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

२१ औं वर्षमा नेपाल लाइफ, चुक्ता पुँजी ७.१९ अर्ब माथि पुग्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको हो...