शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गैरनेपालीलाई नागरिकता दिएको आरोपमा पाँच पक्राउ

–सुरेन्द्र भण्डारी झापा– आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ ।  पक्राउ...