आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रयान–टुको ल्याण्डर विक्रमको भग्नावशेष भेटियोः नासा

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको परिक्रमा गरिरहेको उसको उपग्रहले भारतको चन्द्रयान–टु को ल्याण्डर विक्रमको भग्नावशेष भेटेको बताएको छ । सेप्टेम्बर ७ तारिखमा चन्द्रमाको सतहमा उत्रने कोसिस गर्ने क्रममा निश्चित...