चन्द्रयान–टुको ल्याण्डर विक्रमको भग्नावशेष भेटियोः नासा
मङ्गलबार, १७ मङ्सिर २०७६, ०७ : ५६
१
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको परिक्रमा गरिरहेको उसको उपग्रहले भारतको चन्द्रयान–टु को ल्याण्डर विक्रमको भग्नावशेष भेटेको बताएको छ ।
सेप्टेम्बर ७ तारिखमा चन्द्रमाको सतहमा उत्रने कोसिस गर्ने क्रममा निश्चित समयभन्दा केही बेरअघि मात्रै विक्रमसँग सम्पर्क टुटेको थियो ।
The #Chandrayaan2 Vikram lander has been found by our @NASAMoon mission, the Lunar Reconnaissance Orbiter. See the first mosaic of the impact site https://t.co/GA3JspCNuh pic.twitter.com/jaW5a63sAf
— NASA (@NASA) December 2, 2019
नासाले उपग्रहबाट लिइएको तस्बिर पोष्ट गरेको छ जसमा विक्रम कुन ठाउँमा खस्यो र कसरी त्यसका भग्नावशेषहरु छरिएका छन् भनेर हेर्न सकिन्छ ।
नासाले उक्त क्षेत्रको सुरुमा र पछि लिइएको तस्बिर पनि पोष्ट गरेको छ जसमा विक्रम खसेको ठाउँ कसरी परिवर्तन भयो भनेर बुझ्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण