शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डेरी उद्योगलाई १८ करोेड ३२ लाख विद्युत महसुल छुट दिन सिफारिस

कोभिड–१९ को प्रभाव डेरी उत्पादनका क्षेत्र दूग्ध चिस्यान केन्द्र तथा दुग्ध उद्योगहरुलाई १८ करोड ३२ लाख बराबरको विद्युत महसुल छुट दिन राष्ट्रिय दुग्ध विकास बोर्डले सरकारलाई सिफारिस गरेको छ ।...