साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
सारांश
- साउन महिनाको दोस्रो सोमबार भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको उल्लेख्य भीड लागेको छ।
- शिवजीको प्रिय महिना साउन र सोमबारका दिन भक्तजनहरूले बिहानैदेखि जल, दूध, बेलपत्र चढाएर पूजाआराधना गरेका छन्।
- धार्मिक मान्यता अनुसार डोलेश्वर महादेव मन्दिरलाई भारतको केदारनाथ मन्दिरको शिर भाग मानिन्छ।
भक्तपुर । साउन महिनाको दोस्रो सोमबार भक्तपुर जिल्लाको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा आराधनाका लागि व्रतालु र श्रद्धालुको उल्लेखनीय भीड लागेको छ।
भगवान् शिवको प्रिय महिना मानिने साउन र सोमबार शिवजीको विशेष दिन भएकाले बिहानैदेखि भक्तजनहरू जल, दूध, बेलपत्र तथा अन्य पूजासामग्री चढाएर पूजा–आराधनामा सहभागी भएका छन्। हिन्दू धर्मावलम्बीहरूले यस दिन व्रत बसेर आशुतोष भगवान् शिवको आराधना गर्ने परम्परा रहिआएको छ।
_PVSiooiAvq.jpg)
नेपालमा सौरमासअनुसारका सोमबारमा साउने व्रत बस्ने चलन रहेको छ। भक्तपुरको सिपाडोलमा अवस्थित डोलेश्वर महादेव मन्दिर प्रसिद्ध हिन्दू तीर्थस्थलका रूपमा परिचित छ। धार्मिक मान्यताअनुसार यस मन्दिरलाई भारतको प्रसिद्ध केदारनाथ मन्दिरको शिर भाग मानिन्छ, जसका कारण साउन महिनामा यहाँ देशभरबाट हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन्।
_PAhlErNDgo.jpg)
_nEgbTY5bOK.jpg)
_vJSRxatobm.jpg)
_4IeCJ6k5u1.jpg)
_0CMcAWCC6U.jpg)
_qJdArwHXBf.jpg)
_P1q9IBehLR.jpg)
_HRnBm23g2O.jpg)
_FuHaQhXPo2.jpg)
_pJYsXMLAdo.jpg)
_tGgmkqotWQ.jpg)
_32PLi1MggG.jpg)
_ytddDAiCl8.jpg)
_agG26JNNCr.jpg)
_BQGSnJaDh4.jpg)
_1cpmduHRs4.jpg)
_E0z8FgIt2Y.jpg)
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
-
नवलपुरमा दुई महिलाको एकैपटक कसरी भयो मृत्यु ?
-
लामो युद्धका लागि अमेरिकाभन्दा बलियो अवस्थामा इरान
-
सार्क पुनर्जीवनका लागि माल्दिभ्सको पहल
-
सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
-
प्रारम्भिक अनुसन्धानपछि प्रहरीले भन्यो– घरायसी विवादकै कारण ज्योतिले आत्मदाह गरेको देखिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण