बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

अर्थमन्त्री शर्माको विज्ञ सल्लाहकारमा डा. पोखरेल

अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् ।  डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन्  भने अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय...