सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सीले झुम्म दीपेन्द्रले कसरी दुईवटा बन्दूक चलाए ?

म ८ वर्ष राजदरबारमा बसेको मान्छे हुँ । कानून मन्त्रालयको सेक्सन अफिसरबाट मुगु जिल्लाको न्यायाधीश भएर गएँ । त्यहाँ १५ / १६ महिना मात्रै बसेको थिएँ, राजदरबारमा सरुवा गरे...