काठमाडौँ । इन्जिनियर चराको उपमा पाएका तोप चरा अहिले आफ्नो गुँड बनाउन व्यस्त छन् । ‘कोटेरो’, ‘सुजेरो’, ‘बकेचो’ जस्ता नामले पनि चिनिने यो चरा बसाइसराइ गर्दा उपयुक्त ठाउँमा गुँड बनाउन...