सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतोले अबिलम्ब जनतासमक्ष क्षमा याचना गर्नुपर्छ : नेकपा माले

नेकपा मालेले उपप्रधानमन्त्री राजेन्द्र महतोले अबिलम्ब जनतासमक्ष क्षमा याचना गर्नुपर्ने बताएको छ । उपप्रधानमन्त्री महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै सो पार्टीले त्यसले जनताको भावनामा चोट पुर्याएको...