मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेले आजबाट हटायो एओएन, ब्रोकरलाई धनी बनाउन खोजेको लगानीकर्ताको आरोप

नेपाल स्टक एक्सचेन्जले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन) फिचर आजबाट हटेको छ । एओएन अर्थात कि सबै देउ/लेउ या एउटै नदेउ/नलेउ फिचर बन्द भएको हो...