मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

सेनाको पदयात्रा टोली तानसेन आइपुग्यो

पाल्पा । ऐतिहासिक गढी तथा किल्लाहरूको पदयात्रामा निस्केको नेपाली सेनाको टोली मंगलबार तानसेनको ऐतिहासिक भगवती मन्दिरमा आइपुगेको छ । नेपाल–अंग्रेज युद्धमा विजयी भएपश्चात् तत्कालीन कर्णेल उजिरसिंह थापाले स्थापना गरेको   भगवती...