बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा जिका भाइरस देखियो, जोखिममा नेपाल ?

हालै भारतको दक्षिणी राज्य केरेलामा जिका भाइरसका सङ्क्रमितहरू देखिएका अन्तर्राष्ट्रिय सञ्चारका माध्यमहरूले जनाइरहेका छन  ।  हुन त भारतमा योभन्दा अगाडि सन् २०१६/२०१७ तथा सन् २०१८ मा पनि देखिएको थियो ।...