मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर जुट मिलको अस्तित्व संकटमा

नेपालको राजनीतिक आन्दोलनको इतिहाससँग जोडिएको विराटनगरस्थित जुट मिल यतिबेला अस्तित्व नै लोप हुने खतरामा परेको छ । ८ दशक लामो इतिहास बोकेको जुट मिल व्यवस्थापनमा बढ्दो राजनीतिक हस्तक्षेपका कारण यो पटकपटक...