मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन्...