मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

‘सुपर डान्सर’ को सेटमा फर्किइन् शिल्पा

अभिनेत्री शिल्पा शेट्टी डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ को सेटमा फर्किएकी छन् । अश्लिल भिडियो निर्माणको मामिलामा पति राज कुन्द्रा पक्राउ परेपछि उनले शोबाट ब्रेक लिएकी थिइन् । कुन्द्राको पक्राउ...