आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इलामको चियाः न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले

–टीका खतिवडा इलाम– राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत रहेकी छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा...