शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इलामको लक्ष्मीपुरमा सर्पले डसेर किशोरीको मृत्यु

इलाम– विषालु सर्पले डसेर सूर्योदय  नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीकोे मृत्यु भएको छ ।  मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेकी छिन् । गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको...