बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा वित्तीय सचेतनासम्बन्धी ५ वटा भिडियो जारी

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले डिजिटल लिटिरेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ ।  आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका...