एभरेष्ट बैंकको ३१औं वार्षिक साधारण सभा सम्पन्न
आइतबार, १६ कात्तिक २०८२, २२ : ५३
सारांश
- एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा २०८२ कार्तिक १२ गते सम्पन्न भयो।
- सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्यो।
- बैंकले ६५ बोनस शेयर र १४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्यो।
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा मिति २०८२ कार्तिक १२ गते सम्पन्न भएको छ। सभामा बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरिएको छ।
सभाले ६५ बोनस शेयर र १४५ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित) प्रदान गर्न प्रेस्ताव पारित गरेको छ।
त्यसैगरी, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि श्री जी।पी। राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण