शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभाहल अपेक्षाअनुसार सञ्चालनमा आउन सकेन

बुटवल । लुम्बिनीमा अर्बौं रुपैयाँको लगानीमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको सभाहल अपेक्षाअनुसार सञ्चालनमा आउन सकेको छैन । निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि सभाहलमा जम्मा १५ वटा कार्यक्रममात्र सञ्चालन भएका...