बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नीलमको उपन्यास ‘राजमाता’ सार्वजनिक

काठमाडौँ । उपन्यासकार नीलम कार्की निहारीकाको ‘राजमाता’ उपन्यास सार्वजनिक भएको छ । फाइन प्रिन्टद्वारा प्रकाशित कार्कीको कृति आइतबार नेपाल पर्यटन बोर्डमा सार्वजनिक भएको हो । संस्कृतिविद् प्रा डा वीणा पौडेलले उनको...