शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको विधान अधिवेशन जाने बाटो (तस्बिरहरू)

नेकपा एमालेले असोज १५–१७ गते ललितपुरको गोदावरीस्थित सभा हलमा विधान अधिवेशन गर्दैछ । विधान अधिवेशनमा पेस गर्ने प्रतिवेदनमाथि पार्टीको केन्द्रीय कमिटी बैठकमा छलफल भइसकेको छ । अधिवेशनमा भाग...