बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

योग विज्ञान शिविर सम्पन्न, गृहमन्त्री रवि लामिछाने सहभागी

काठमाडौं । दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दिवसीय योग विज्ञान शिविर कार्यक्रम प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतंजली योग समिति...