बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

रवि–मुकुल बिछोडको सत्ता–स्वर्णिम कनेक्सन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवाद छताछुल्ल भएको छ । असार दोस्रो साता सतहमा आएको विवाद संस्थापक महामन्त्री मुकुल ढकाललाई पार्टीको सबै जिम्मेवारीबाट पदमुक्त गराउने तहसम्म पुग्यो ।...