शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘लामो पर्खाइपछि कोरोनाविरुद्धको खोप पाइयो, नडराइ बच्चालाई लगाऔँ’

सरकारले ५ देखि १२ वर्ष वर्षमुनिका बालबालिकाका लागि सुरु गरेको कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता देखिएको छ । अभिभावकहरुले लामो  प्रतीक्षापछि खोप पाउँदा खुसी लागेको भन्दै अब बालबालिका...