बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा केपी ओलीको ‘सिग्नल’ ले काम गरेन, को हुन् अध्यक्षमा निर्वाचित शाह  ?

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरीत एमाले कर्णाली प्रदेशको अध्यक्षमा स्थायी कमिटी सदस्य यामलाल कँडेल गुटका गुलाबजङ्ग शाह निर्वाचित भएका छन् । शाह महासचिव शंकर पोखरेलका...