सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

निशुले जितिन् 'मिस ग्राण्ड नेपाल' ताज

‘मिस ग्राण्ड नेपाल २०२१’ को ताज निशु कुमारी शाहले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सुर्जिना श्रेष्ठले ‘मिस टुरिजम नेपाल’, मनिषा छिनाल ‘मिस ल्यान्डस्केपस नेपाल’, वविता आचार्य ‘मिस...