निशुले जितिन् 'मिस ग्राण्ड नेपाल' ताज
सोमबार, १३ मङ्सिर २०७८, १० : ४१
‘मिस ग्राण्ड नेपाल २०२१’ को ताज निशु कुमारी शाहले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सुर्जिना श्रेष्ठले ‘मिस टुरिजम नेपाल’, मनिषा छिनाल ‘मिस ल्यान्डस्केपस नेपाल’, वविता आचार्य ‘मिस स्कुवा नेपाल’, प्रमिला विश्वकर्मा ‘मिस मल्टिनेशनल नेपाल’ घोषित भए ।
सबै विजेताले रु ५० हजार नगदसँगै बिभिन्न अवसर पुरस्कारको रुपमा प्राप्त गरे । फोटोग्राफर राजभाइ सुवाल, जयन सुवा मानन्धर, सरोज प्याकुरेल, दीपक घिमिरे निर्णायक रहेका थिए । आर.के. इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा १५६ युवतीको सहभागीता रहेको थियो । जसको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । कार्यक्रममा बिभिन्न उपशीर्षकमा समेत विजेता छानिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो स्वास्थ्यकर्मी, कुन पदमा कति ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा २ जनाको मृत्यु
-
बिदा सकिए पनि काममा नफर्कने सात इन्जिनियरलाई बर्खास्त गर्ने मन्त्रालयको तयारी
-
युरोपकै अग्लो शिखर रुसको माउन्ट एल्ब्रुसमा पाँच पर्वतारोहीको मृत्यु
-
विद्युत् बक्यौता असुल्न सरकारलाई कसले रोक्यो ?
-
लमजुङमा धन्सारमाथि पहिरो खस्दा चार जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण