मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपामा विजय उत्सव सुरु (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष पदमा कमल थापालाई पराजित गर्दै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन्...