शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटको नयाँ व्यवस्थाले समस्यामा खानेतेल उद्योग, सरकारलाई चाबी बुझाउने चेतावनी

काठमाडौँ । सरकारले बजेटमार्फत खानेतेलको कच्चा पदार्थको भन्सार महसुल ह्वात्तै बढाएपछि उद्योग समस्यामा परेका छन् । नेपालमा सञ्चालित वनस्पति उद्योगहरू बजेटको नयाँ व्यवस्थाका कारण समस्यामा पर्ने भएका हुन् । यस अघि कच्चा...