सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाको भिक्टोरियन बहुसांस्कृतिक आयोगमा ज्ञानेन्द्र उप्रेती नियुक्त

अस्ट्रेलियाको भिक्टोरियन बहुसाँस्कृतिक आयोगको सल्लाहकारमा  ज्ञानेन्द्र उप्रेती नियुक्त भएका छन् । भिक्टोरियन बहुसांस्कृतिक आयोगले आफ्नो कामलाई ब्यबस्थित गर्नका लागि दुई–दुई वर्षमा दुई बर्षका लागि सल्लाहकारहरु नियुक्त गर्ने क्रममा २०१९–२१ का...